ट्रेन्डिङ

एसीसी यू(१९ महिला कप नेपाल आज भारतसँग खेल्दै

काठमाडौं । एसीसी यू(१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११स्४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।

 

आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।

यू(१९ महिला विश्वकप पनि आगामी जनवरी(फेब्रुअरीमा हुँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै