ट्रेन्डिङ

जनकपुर बोल्ट्सको चौथो जित

वीरगञ्ज ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको खेलमा जनकपुर बोल्ट्सले जित हात परेको छ ।

जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले पछि पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले एक सय ३७ रन बनायो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा८ विकेट गुमाएर एक सय ३५ रनमा समेटियो ।

जनकपुर बोल्टसको यो लगातार चौथो जित हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै