बीरगन्ज । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको खेलमा जनकपुर बोल्र्टसका कप्तान अनिल साहले अर्धशतक पूरा गरेका छन् ।
टीयु क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध साहले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् ।
१४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १२ ओभर ५ बलमा दुुई विकेटको क्षतिमा एक सय १७ रन जोडेको छ ।