ट्रेन्डिङ

बाराको पथलैयामा मंसिर २२ गतेदेखि दोस्रो नकआउट फुटबल प्रतियोगिता हुने

बारा । बाराको पथलैयामा यहि मंसिर २२ गतेदेखि दोस्रो नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

पथलैया दिब्य ज्योती क्लबको आयोजना तथा पथलैया भेट्रानको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो ।

गैरीटोल खेल मैदानमा मंसिर २२ गते अर्थात् शनिबारदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार तथा दोस्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै