काठमाडौं । काठमाडौं प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ ।
हालै राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् उनी ।