ट्रेन्डिङ

सिमरा बाहेकका कुन–कुन विमानस्थल खुले ?

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान प्रभावित भएको छ । सिमरा विमानस्थलमा उडान प्रभावित भएपनि तराई क्षेत्रका विमानस्थलमा भने भर्खरै खुलेका छन् ।

तराई क्षेत्रका धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको बताईएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै