ट्रेन्डिङ

जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका(१० गोंगबु गणेशस्थानबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

गोंगबु गणेशस्थानस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(९ बस्ने गोरखा घर भएका ४० वर्षीय खड्गबहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै