ट्रेन्डिङ

सुनको मूल्य १६ सय रुपैँयाले बढ्यो

काठमाण्डौँ । सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपियाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रूपियाँ बढेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै