ट्रेन्डिङ

उपनिर्वाचन : नेपाली सेना परिचालन गर्न राष्ट्रपतिको स्विकृति

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको जनाइएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै