काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरका अनुसार राजावादी आन्दोलनका क्रममा अराजक गतिविधि गरेको, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।